Submitted on: Sun, 07/18/2021 - 07:12
बिगत १५ दिन देखिको परेको बर्षाका कारणले ऋषिङ्ग बिभिन्न भुभागमा जनसाधरणमा भएको क्षतिको तत्काल राहत स्वरुपका लागि वडा ७ का १७ प्रभावित घरलाइ त्रिपाल वितरण।
Submitted on: Tue, 07/13/2021 - 11:48
बिगत केहिदिन देखिको अबिरल बर्षाले पहिरोको कारण ज्यान गुमाउनु भएका यसै गाउँपालिकाका कर्मचारी ऋषिङ्ग-८ निवासि वर्ष ३८ का खुम बहादुर आले, र ऋषिङ्ग-७ निवासि वर्ष ५२ कि देविसरा थापाको परिवारलाइ तत्काल राहत स्वरुप रु ५०,००० का दरले अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगाएतको उपस्थितिमा सहयोग वितरण।