Submitted on: Tue, 07/13/2021 - 11:48
बिगत केहिदिन देखिको अबिरल बर्षाले पहिरोको कारण ज्यान गुमाउनु भएका यसै गाउँपालिकाका कर्मचारी ऋषिङ्ग-८ निवासि वर्ष ३८ का खुम बहादुर आले, र ऋषिङ्ग-७ निवासि वर्ष ५२ कि देविसरा थापाको परिवारलाइ तत्काल राहत स्वरुप रु ५०,००० का दरले अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगाएतको उपस्थितिमा सहयोग वितरण।
Submitted on: Sun, 07/11/2021 - 08:41
विगत केही दिन देखि परेको अविरल वर्षाका कारण क्षति भएको परिवारलाइ तत्काल राहत स्वरुप १५००० हस्तान्तरण गर्नुभएको छ।
Submitted on: Sun, 07/11/2021 - 07:04
Submitted on: Sat, 06/19/2021 - 16:35
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान बाट File खोलि सो मा भएको Meeting ID र Password बाट सहभागी भइदिनुहुन अनुरोध गरिन्छ।