Submitted on: Thu, 03/03/2022 - 10:24
प्रस्तुत विषयमा यस ऋषिङ्ग गाउँपालिकाले ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तपसिल बमोजिमको मिति, समय र स्थानमा “सामजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” विषयमा ऋषिङ्ग गाउँपालिका स्तरीय महिला खुल्ला निबन्ध प्रतियोगिता तथा खुल्ला महिला लोकगित प्रतियोगिता आयोजना गरेको हुँदा उक्त