समाचार
वडा नं. ३ दुबुङ्ग
साविकको बैदी गाविसको १, २ र ३ नं. र भिरकाेट गा.वि.स.काे ८र९ लाई हालको ३ नं. वडा दुबुङ्ग वडा नामाकरण गरिएकाे छ । याे वडा देवघाट गाउँपालिका र व्यास नगर पालिका संग जाेडिएकाे छ । भाैगाेलिक संरचना र केन्द्र सम्मकाे दुरी हेर्दा याे वडा अलि पिछडिएकाे र विकास गर्न कठिनर्इ रहेकाे छ ।
Population:
3257
Ward Contact Number:
9846373197