FAQs Complain Problems

महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा ऋषिङ्ग गाउँपालिकाको आयोजनामा वडास्तरीय महिला खुला तीज गीत प्रतियोगिता हुँदैछ। यस प्रतियोगितामा सहभागी हुन इच्छुक समूहलाई तपसिल बमोजिमको मितिभित्र समूह दर्ता गराउन यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष:

//