समाचार
विषयगत समितिको बैठक सम्बन्धमा
श्री संयोजक (सबै),
श्री सदस्य (सबै),
विषयगत समिति (सबै) ।
विषय: बैठक सम्बन्धमा ।
प्रस्तुत विषयमा आगामी आर्थीक वर्ष २०८०/०८१ का लागी यस गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागी यस गाउँपालिका अन्तर्गत रहेका विषयगत समितिको बैठक यही मिति २०८० जेष्ठ २९ गते सोमबार दिउँसो ठिक ११:०० बजे आयोजना हुन गईरहेको हुँदा उपस्थीतिको लागी अनुरोध छ ।